100,000+ खोजमुलक बाइबल अध्ययनलाई सहज बनाउन वाहा एप प्रयोग गरेर अरूसँग सामेल हुनुहोस्
4.9 मूल्याङ्कन 250+ समीक्षाहरूबाट
मैले मेरो परिवार र छिमेकीसँग यो बाइबल अध्ययन उपकरण प्रयोग गरेर आनन्द उठाएको छु।
Ab
यस्तो प्रयोगकर्ता मैत्री र बिचारपूर्ण एप बनाउनु भएको लागि तपाईंलाई धेरै धन्यवाद।
Laura
बाइबल अध्ययन गर्न अद्भुत एप।
Merodee
यस एपमार्फत साथीहरूसँग केही बिशेष पलहरु बिताए। परमेश्वरलाई धन्यवाद जसले वाहा प्रोग्राम गर्ने व्यक्तिहरूलाई बनाउनुभयो 🫶🏾
Loved31617
प्रयोग गर्न धेरै सजिलो!
Matt
वाहा प्रयोग गर्न थालेपछि परमेश्वरले मेरो जीवन नाटकीय रुपले परिवर्तन गर्नुभएको छ।
Johan

एक सुरक्षित र खुला वातावरणमा उद्देश्य, विश्वास, र परमेश्वरको चरित्रजस्ता सबैभन्दा महत्त्वपूर्ण विषयहरू अन्वेषण गर्नुहोस्।

साथीहरू र परिवारसँग उदेश्यपूर्ण कुराकानीमा संलग्न हुनुहोस्। र्अर्थपूर्ण छलफलहरू गर्नुहोस्।

जब तपाईंले बाइबल पढ्नुहुन्छ र यसको सत्यताहरू लागू गर्नुहुन्छ, तपाईंले आनन्द, आशा र परमेश्वरको जीवन परिवर्तन गर्ने प्रेम पत्ता लगाउनुहुनेछ।
वाहा एपको साथमा, तपाईं सजिलैसँग तपाईंका साथीहरू वा परिवारसँग खोजमुलक बाइबल अध्ययनको सहजीकरण गर्न सक्नुहुन्छ। एपले छलफललाई मार्गदर्शन गर्दछ, जसले तपाईंको समूहलाई जोडिन, विचार गर्न, र बढ्न अनुमति दिन्छ।
तपाईंको घरमा, पार्कमा वा तपाईंको समुदायले सामान्यतया सँगै समय बिताउने ठाउँमा तपाईंसँग परमेश्वरको वचन अध्ययन गर्न साथीहरू वा परिवारको समूहलाई आमन्त्रित गर्नुहोस्।
एपले तपाईंको समूहको लागि पूरै बैठकको सहजीकरण गर्नेछ। प्रश्नलाई सुन्नुहोस्, रोक्नुहोस्, छलफल गर्नुहोस्, र फेरि दोहोर्याउनुहोस्।
तपाईलाई के विश्वास गर्ने भनेर बताउनुको सट्टा, वाहाले तपाईको समूहलाई परमेश्वरको सत्यताहरू सँगै खोज्न र लागू गर्न अनुमति दिन्छ।
© 2026 Waha. All rights reserved. Privacy Policy
Waha is a registered 501(c)3 non-profit registered in the State of Washington, 35-2894107.
© 2026 Waha. All rights reserved. Privacy Policy
Waha is a registered 501(c)3 non-profit registered in the State of Washington, 35-2894107.